Tax Talk Nepal › Forums › Discuss › VAT › VAT Payment and filing date extended This topic has 0 replies, 1 voice, and was last updated 1 year ago by Kailash. Tagged: filing, tax, vat VAT Payment and filing date extended KailashKeymaster March 30, 2020 at 5:27 am मूल्य अभिवृद्धि कर अन्तर्गत् गत फागुन महिनाको मासिक, माघ र फागुन महिनाको द्वेमासिक तथा दोस्रो चौमासिक विवरण र त्यस बमोजिमको कर दाखिला गर्नुपर्ने कर आगामी साल बैशाख २५ गतेसम्मको लागि थप गरेको हो । Like 0 Viewing 1 post (of 1 total) You must be logged in to reply to this topic.