Chartered Accountancy Examination Postponed until further notice.

0
0
12 months ago

परीक्षा स्थगन सम्बन्धी सूचना
विश्वका अधिकांश मुलुक कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट गुज्रिरहेको अवस्था र नेपालमा पनि कोरोना भाइरसबाट हुनसक्ने जोखिमलाई ध्यानमा राखी सोको रोकथामको लागि नेपाल सरकारबाट देशभर मिति २०७६ चैत्र ११ गते देखि २०७७ बैशाख १५ गते सम्मका लागि लकडाउन गरिएकोछ । तत्पश्चात स्थिति पूर्ण रुपमा सामान्य हुन सक्ने जानकारी समेत हाल उपलब्ध छैन ।
यस असहज परिस्थितिलाई मध्य नजर गरी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले जुन २०२० मा संचालन हुने चार्टर्ड एकाउन्टेन्सी, बर्गबृद्धि लगायत सम्पूर्ण परीक्षा अर्को सूचना जारी नभए सम्मको लागि स्थगित गर्ने निर्णय गरेको छ । अवस्थामा सुधार भएपश्चात परीक्षा शुरु हुने मिति भन्दा १ महिना अगाडि नै परीक्षा सम्बन्धी अर्को सूचना जारी गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।

Chartered Accountancy Examination Postponed until further notice.

The Institute of Chartered Accountants of Nepal has today issued a notice cancelling the examination scheduled for June 2020 until further notice due to the uncertainty regarding the global pandemic of Covid 19.

Leave a Reply

Your email address will not be published. Required fields are marked *